चोलेन्द्र पक्राउ प्रकरणमा एआईजी दाहाल निलम्बित
reportersnepal.com · Mon Oct 05 15:11:44 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षा सूचना चुहावटको आरोपमा उनलाई निलम्बन गरिएको हाे ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेपछि दाहाल उनलाई भेट्न टेकुस्थित प्रहरी कार्यालय पुगेका थिए। त्यसपछि राणा पक्राउ परेको सूचना सार्वजनिक भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)