हैदरावादलाई हराउँदै गुजरात शीर्ष स्थानमा
lokaantar.com · Thu Apr 28 00:26:08 GMT 2022
नवप्रवेशी टोली गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
मुम्बईमा बुधवार राति भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)