मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग
ratopati.com · Mon Oct 05 15:18:16 GMT 2026

काठमाडाैँ। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ।
पुनरवलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले सोमबार यस्तो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)