नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध , सुचारु हुन समय लाग्ने
annapurnapost.com · Tue Aug 22 00:58:06 GMT 2023
पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । 'हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घन्टा लाग्छ सक्छ', उनले भने।
भरतपुर : नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच-छ घन्टा लाग्ने भएको छ । सोमबार राति करिब ८:०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)