पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर
reportersnepal.com · Mon Oct 05 15:24:48 GMT 2026

तनहुँ
। तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)