मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यानडाविरूद्ध नेपाल १८१ रनमा अलआउट

setopati.com · Sun Sep 22 18:31:00 UTC 2024

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ।

क्यानडाको ओन्टेरियोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १८१ रनमा अलआउट भयो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)