मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता कायम गरिने

lokaantar.com

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गरिने बताएका छन् ।

नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ लुम्बिनी प्रदेश समितिको मागपत्र बुझेपछि उनले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा तथा निवृत्त हुने व्यवस्थामा एकरूपता कायम गर्न नीतिगत व्यवस्था हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)