नेपाललाई शैक्षिक हब बनाउन इक्यान र आइप्यानबीच रणनीतिक समझदारी
kendrabindu.com · Mon Jun 29 14:29:01 GMT 2026

काठमाडौं । नेपाललाई शैक्षिक हबमा स्थापित गर्ने उद्देश्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)बीच एक समझदारी भएकाे छ ।
साेमबार आयाेजित एक विशेष समारोहका बीच इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एण्ड्र्यु) र आइप्यानका अध्यक्ष लक्ष्मण के.सी.ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)