सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
khabarhub.com · Mon Jun 29 14:30:16 GMT 2026

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० रुद्राक्षका बिरुवा रोपिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)