त्रिविको विद्यार्थी संगठन हटाउने निर्देशन तत्काल स्थगित गर्न नेविसंघको माग
nepalviews.com · Mon Jun 29 14:29:19 GMT 2026

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संगठनका संरचना हटाउन दिइएको निर्देशन तत्काल स्थगित गर्न सरकार, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ।