जनताको आवश्यकतालाई पूरा गर्न सरकार सधैँ प्रयासरत छ : सिँचाइमन्त्री खड्का
ratopati.com · Sun Sep 22 19:01:00 UTC 2024

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रियुगा नदीको बाढीले पुर्याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री खड्काले आइतबार उदयपुरस्थित त्रियुगा, बरुवा, कोसी नदीलगायतमा आएको बाढीले पुर्याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)