यू-१९ विश्वकप : भारत छैटौँ उपाधिका लागि फाइनलमा‚ दक्षिण अफ्रिका २ विकेटले पराजित
thahakhabar.com
काठमाडौँ : १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटमा भारत छैटौँ उपाधिका लागि फाइनलमा खेल्नेछ। यसअघि भारतले यू-१९ एकदिवसीय विश्वकप सबैभन्दा बढी पाँचपटक जितिसकेको छ।
आज भएको पहिलो सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै नवौँ पटक फाइनलमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)