मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल लाइफद्वारा चेतनामुलक भिडियो सार्वजनिक

deshsanchar.com · Tue Aug 27 18:37:09 UTC 2024

काठमाडौँ- समयमा नै बिमा गर्नुपर्छ भन्ने जनचेतना जगाउन जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एक जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ।

२३ वर्ष देखी जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको कम्पनीले जस्तोसुकै परिस्थिति आएपनी बीमालेख सरेन्डर गर्नु हुदैन भन्ने सन्देश दिनको लागि यो भिडियो बनाएको जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)