रुसले आक्रमण गरेको पहिलो दिन १३७ युक्रेनीको मृत्यु
ekagaj.com · Fri Feb 25 00:55:23 GMT 2022
काठमाडौँ - रुसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन १ सय ३७ जनाको मृत्यु भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सले आक्रमणको पहिलो दिन १ सय ३७ को मृतयु भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)