मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टीबाट निष्काशित भएपछि रामकुमारी झाँक्रीको टिप्पणी : बगाएर लाने भो माया तिमीलाई बालै फरर...!

lokaantar.com · Tue May 25 00:28:39 GMT 2021

नेकपा एमालेले पार्टी सदस्य नै नरहने गरी कारबाही गरेपछि नेत्री रामकुमारी झाँक्रीले देउरालीको चौतारीमा हावा सरर भन्दै टिप्पणी गरेकी छन् ।

उनले सोमवार राति एक ट्वीट गर्दै यस्तो टिप्पणी गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)