प्रधानमन्त्री ओेलीसँग भेटे राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्तले
deshsanchar.com · Sun Sep 22 19:23:39 UTC 2024

काठमाडाैँ- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले
आइतबार शिष्टाचार भेट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)