बन्धक कि अनिर्णयको बन्दी
newsofnepal.com · Fri Aug 06 00:51:45 GMT 2021
यमलाल भुसाल, बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको डिजाइनमा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालसहितको टोलीले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई दाङ तुल्सीपुरबाट अपहरणको शैलीमा बुटवल ल्याएर बन्धक बनाएको तथ्य खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)