मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीमा ३० वर्षे सेवाहद कायम राख्न सरकार सर्वाेच्चमा

nepalwatch.com · Tue Aug 27 17:00:53 UTC 2024

काठमाडौं ।

प्रहरीमा ३० वर्षे सेवाहद कायम राख्न माग राखी सरकारले सर्वाेच्च अदालतमा पुनरावलोकन(भ्याकेट) निवेदन दर्ता गरेको छ । गत ६ भदौमा सर्वाेच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वाेच्चमा निवेदन दर्ता गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)