मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नाडामा दिपलको बिग ब्यांग अफर घोषणा

annapurnapost.com · Tue Aug 27 11:42:20 UTC 2024

काठमाडौं : नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल इभी कारको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिले आफ्नो सफल दिपल एस०७ इलेक्ट्रिक एसयुभी तथा भर्खरै बिक्री सुरु गरिएको फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानको लागि नाडा अटो सो केन्द्रित ग्राहक स्किम बिग ब्यांग अफर घोषणा गरेको छ।

बिग ब्यांग अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने भएका छन्। यो अभूतपूर्व अवसरमार्फत ग्राहकले दिपलको लोकप्रिय मोडेल एस०७ सहज ढंगमा किन्न सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)