एक दिनमा के के गर्छन् एलन मस्क ?
techpana.com · Sun Dec 05 17:25:37 GMT 2021
काठमाडौं । एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन । उनी नयाँ-नयाँ किसिमका सोचका लागि समेत परिचित छन् । यस्ता सबै कार्यका लागि उनलाई व्यवस्थित कार्ययोजना र जीवनशैलीको आवश्यकता पर्दछ । कुनै पनि सफल व्यक्तिका लागि दैनिक कार्यतालिका निकै महत्त्वपूर्ण हुन्छ ।
आज हामी तपाईंलाई एलन मस्कको दैनिक जीवनयापनको बारेमा संक्षिप्तमा बताउँदै छौँ । भनिन्छ, एलन मस्क कामको विषयलाई लिएर निकै गम्भीर हुने गर्छन् । उनी कामका लागि आफ्नो खानासमेत छोडिदिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)