मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

deshsanchar.com · Mon Oct 05 16:06:52 GMT 2026

आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा र आर्थिक चासो बढिरहेका बेला विदेशमन्त्री मार्को रुबियोले सोमबार आइसल्यान्डको भ्रमण गर्दै छन्। ग्रिनल्यान्डमा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच सुरक्षा सम्झौता भएको दुई सातापछि हुन लागेको भ्रमणमा आर्थिक तथा सुरक्षा सहकार्यबारे छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)