यी स्थानमा भारी वर्षा, साना नदीमा बाढीको जोखिम
lokaantar.com

पछिल्लो ६ घण्टामा दैलेख, जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ।
वर्षाका कारण ती क्षेत्र हुँदै बहने साना नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)