मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्ययनपछि मात्रै एनसेलको सेयर बिक्रीबारे सरकारले निर्णय लिने

nayapatrikadaily.com · Tue Dec 05 00:39:00 GMT 2023

कानुन पालना भए–नभएको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

क्रेता र बिक्रेता कम्पनीको मात्रै कुरा मिलेर हुँदैन । हाम्रा कानुन छन्, दूरसञ्चारसहितका नियामक निकायहरूको पनि चासो छ । मैले आज मात्रै मुख्यसचिवलाई यस विषयमा विस्तृत अध्ययन गर्न भनेको छु । अध्ययनको निष्कर्षअनुसार गरिन्छ । कम्पनीले भन्दैमा हुँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)