मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनकोशी मरिनको बाँकी कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

clickmandu.com · Mon Jun 08 04:55:42 GMT 2026

काठमाडौं । सरकारको राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ले बाँकी रहेका निर्माण कार्यहरू सम्पन्न गर्न अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको छ ।

जलस्रोत तथा सिँचाइ विभागले आज एक सूचना जारी गर्दै सिन्धुलीको कमलामाईमा निर्माणाधीन यस आयोजनाको सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट र अन्य सम्बन्धित संरचनाहरूको निर्माणका लागि प्रस्ताव माग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)