आईपीएलमा चम्किए सञ्जु सामसन, शतकीय इनिङ खेलेपनि हार भने टरेन
ratopati.com
एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोमबार राति सम्पन्न पञ्जावविरुद्धको खेलमा उनले विस्फोटक ब्याटिङ गर्दै सतकीय इनिङ खेलेपनि टीमको हार भने टार्न सकेनन् ।
निकै रोमाञ्चक खेलमा पञ्जाब किंग्सले ४ रनको रोमाञ्चक जित निकालेको छ । खेलमा अन्मित ओभरको एक बल बाँकी रहँदा जितका लागि राजस्थानलाई ५ रनको आवश्यकता थियो तर अन्तिम बल त्यसै खेर गयो र नतिजा पञ्जावको पक्षमा पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)