मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडी कांग्रेस सभापतिमा चतुरबहादुर चन्द निर्वाचित

nepallive.com · Wed Nov 24 00:55:00 GMT 2021

काठमाडौं– नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर निर्वाचित भएका छन्।

मंगलबार भएको निर्वाचनमा शिवराज भट्टलाई पराजित गरी चन्द निर्वाचित भएका हुन्। उनले ८०९ मत प्राप्त गर्दा प्रतिद्वन्दी भट्टले ४८९ मत मात्र पाए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)