घरमा फलो गर्नु पर्ने वास्तु टिप्स
farakdhar.com · Tue Jul 05 17:46:58 GMT 2022
काठमाडौं– यदि कुनै पनि घरमा नकारात्मक ऊर्जा छ भने त्यसको असर हामीमा पनि देख्न सकिन्छ । खासमा यसबाट आत्तिनु पर्दैन, यसलाई पहिचान गर्न सकेमा सबै कुरा सामान्य हुँदै जान्छ । जे होस्, घरमा बेचैनीको स्थिति छ र परिवारका सदस्यबीच झगडाको माहोला बन्दै गएको छ भने नकारात्मक ऊर्जालाई हटाउनु चाहिँ पर्छ ।
र, त्यसका लागि वास्तुमा केही परिवर्तन गर्न जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)