देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु
gorkhapatraonline.com · Mon Oct 05 17:27:37 GMT 2026

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुप्र०२–००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुप्र ०२–००१ ख ०१११ नम्बरको यात्रुवाहक बस लमही नगरपालिका–३ मजगाउँमा एकापसमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)