मनकामना केबलकार मंगलबार बन्द रहने
baahrakhari.com · Mon Oct 05 17:27:09 GMT 2026

नारायणगढ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार भोलि एक दिन बन्द हुने भएको छ ।
चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)