अन्नपूर्ण र धवलागिरि नियाल्न गजबको गन्तव्य खोपारा
nepalsamaya.com · Wed May 17 23:47:00 GMT 2023
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा डाँडा र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल।
समुद्र सतहदेखि तीन हजार ६०० मिटर उचाईमा रहेको खोपाराबाट धवलागिरी, निलगिरि, अन्नपूर्णलगायतका हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ। तस्बिर सन्तोष गौतम/रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)