कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय
nepalwatch.com · Mon Oct 05 14:39:36 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)