कांग्रेस केन्द्रीय कार्यसमितिमा यी पदमा हुँदैछ निर्वाचन (विवरणसहित)
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा निर्वाचन हुने भएको छ।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित), निर्वाचन निर्देशिका २०८३ तथा १५औँ महाधिवेशनको बन्दसत्रबाट स्वीकृत पदसमेत समायोजन गरी कायम भएको व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिका पदमा निर्वाचन हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)