बाढी-पहिरोले ६ वटा सडक खण्ड अवरुद्ध , ४२ वटा एकतर्फी सञ्चालनमा
Ujyaaloonline.com · Mon Aug 14 00:43:04 GMT 2023
काठमाण्डाै - काठमाण्डौसँग जोडिएको मुग्लिन-नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम रहेलकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ ।
देशका विभिन्न १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)