प्रदेशसभा अनिश्चित, कानुन निर्माण ठप्प
ekantipur.com · Thu Jan 20 00:54:47 GMT 2022
मकवानपुर — वाग्मती प्रदेशमा कानुन निर्माण प्रक्रिया ठप्प भएको छ । करिब एक वर्षदेखि कानुन निर्माण प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ गत पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसको सोझो असर प्रदेशसभामा पनि परेको छ ।
संघमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदन चल्न दिएको छैन । अबको एक वर्ष यस्तै अस्थिर तवरले प्रदेशसभा चल्ने संकेत देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)