मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन गर्न क्षेत्र विस्तार

hamrakura.com · Tue Aug 27 00:00:00 UTC 2024

गुल्मी । गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो ।

परियोजनाद्वारा जोन तथा सुपर जोन कार्यक्रम अन्तर्गत ३२ वडामा क्षेत्र विस्तार गरिएको जिल्लास्थित प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख गङ्गा पोख्रेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)