स्पेनिस लालिगा फुटबल : भिल्लारियलविरुद्ध बार्सिलोनालाई ५-१ अन्तरको जीत
ratopati.com · Sun Sep 22 21:30:00 UTC 2024
काठमाडौँ । स्पेनिस लालिगा फुटबलअन्तर्गत छैटौँ चरणको खेलमा बार्सिलोनाले भिल्लारियलविरुद्ध ५-१ को फराकिलो जीत निकालेको छ ।
आइतबार बेलुका भिल्लारियलको घरेलु मैदानमा बार्सिलोनाले गोलको बर्षा गर्यो । बार्सिलोनाका लागि खेलको २० औँ मिनेटमै रोबर्ट लेवान्डोस्की गोल गर्दै अग्रता दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)