मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हेजबुल्लाहविरुद्ध आवश्यक कारबाही गर्न इजरायल तयारः नेतान्याहु

barnanmedia.com · Sun Sep 22 21:23:14 UTC 2024

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै लेबनानसँगको सिमानामा रहेका गाउँहरूमा मानिसहरूलाई पुनर्स्थापित गर्न आवश्यक कदम चाल्ने बताएका छन्।

"अक्टोबर 8 देखि इरान समर्थित हेजबुल्लाहले कुनै उक्साहटबिना इजरायलमाथि आक्रमण गर्दै आएको छ, जसले 60,000 इजरायलीलाई सीमा नजिकका क्षेत्रहरूबाट आफ्नो घर छोड्न बाध्य पारेको छ", नेतान्याहूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरिएको भिडियो सन्देशमा हेजबुल्लाहसँगको बढ्दो तनावलाई सम्बोधन गर्दै भने।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)