जाजरकोटमा पछिल्लो ६ घण्टामा धेरै भारी वर्षा, सतर्कता अपनाउन आग्रह
ratopati.com · Mon Oct 05 18:06:09 GMT 2026

काठमाडौँ । जाजरकोट जिल्लामा पछिल्लो ६ घण्टाको अवधिमा १०२.६ मिलिमिटर वर्षा मापन भएको छ । जाजरकोटस्थित मौसम मापन केन्द्रका अनुसार उक्त अवधिमा परेको यो पानी ‘धेरै भारी वर्षा’ हो, जुन पछिल्लो ६ घण्टामा देशभरमै मापन गरिएको सबैभन्दा धेरै वर्षा हो ।
यसैबिच, हाल लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)