मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतमा सामसङका सयौँ कर्मचारीहरू किन हडतालमा छन्?

barnanmedia.com · Sun Sep 22 21:27:05 UTC 2024

दक्षिण कोरियाको प्रख्यात इलेक्ट्रोनिक्स कम्पनी सामसङका करिब 1500 कर्मचारी विगत 11 दिनदेखि तमिलनाडुमा हडतालमा छन्।

यसले कम्पनीको उत्पादन कार्यमा असर पारेको छ। सामसङको भारतमा दुईवटा उत्पादन कारखाना छन्। तीमध्ये एउटा चेन्नई सहरमा छ, जहाँ लगभग दुई हजार कर्मचारीहरू काम गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)