गाउँमा छैनन् कोल घुमाउने युवा
gorkhapatraonline.com · Tue Jan 09 00:23:24 GMT 2024
गोकर्ण दयाल
बैतडी, पुस २४ गते । गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत कोलमा उखु पेल्न गोरु लगाएर गुड बनाउने परम्परा धानेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)