मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको छ : प्रधानमन्त्री शाह

gorkhapatraonline.com · Mon Oct 05 18:20:21 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले सोमबार सामाजिक सञ्जालमार्फत भूमिहिन, सुकुम्बासीको समस्या सधैँका लागि समाधान गर्ने दिशातर्फ अघि बढेको बताउनुभएको हो । उहाँले निर्वाचनका बेलामा एक हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समाधान गर्ने स्पष्ट वाचा गरेको स्मरण पनि गराउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)