मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रसंघको महासभा ‘समिट अफ द फ्युचर’ सत्रमा  प्रधानमन्त्री ओेलीकाे सम्बोधन, के भने ?

barnanmedia.com · Sun Sep 22 21:48:55 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओेलीले कार्बन उत्सर्जनले अल्पविकसित मुलुकहरू प्रभावित भएको तथ्य औंल्याउँदै क्षतिपूर्ति बढाउनु पर्नेप्रस्ताव राख्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गर्नुभएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगनु भएका प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रसंघको मुख्यालयमा जारी सत्रलाई सम्बोधन गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)