सेनामा ‘कडा रोग’का बिरामी बढे
janaaastha.com

नेपाली सेनाले आफ्ना बहालरत र भूतपूर्व सैनिक कर्मचारी तथा परिवारका सदस्यको उपचारमा उपलब्ध गराउँदै आएको रकम सदुपयोग गर्नेमा ‘कडा रोग’का बिरामी बढेको देखिन्छ । गत असार १०, १५ तथा ३१ गते प्रधान सेनापति अशोकराज सिग्देलको अध्यक्षतामा बसेको पि.एस.ओज समितिको बैठक नम्बर ९५४, ९५५ ले गरेको सिफारिसले पनि उक्त प्रवृत्तिलाई पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)