गलकोट नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी
ekantipur.com · Sun May 15 18:19:33 GMT 2022
काठमाडौँ — स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बागलुङको गलकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार भरत शर्मा ५,४१४ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार पूर्णबहादुर काउचा घर्तीलाई १,८९५ मतान्तरले पराजित गरेका हुन् । पराजित पूर्णबहादुर काउचा घर्तीले ३,५१९ मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)