मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुग्लिन–मलेखु सडक स्तरोन्नतिले पायो तीव्रता (फोटोफिचर)

ratopati.com · Mon Oct 05 18:38:20 GMT 2026

काठमाडौँ । मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको कामले तीव्रता पाएको छ । मौसममा सुधार आएसँगै रोकिएका तथा सुस्त बनेका निर्माण कार्यहरू पुनः धमाधम अघि बढेका हुन् ।

कुल ३८.८६ किलोमिटर लम्बाइ रहेको यो रणनीतिक सडक खण्ड विश्व बैंकको ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार तथा स्तरोन्नति भइरहेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)