भारतमा एक नेपालीको निर्मतापूर्वक हत्या, फ्रीजभित्र शाव ३० टुक्रा भन्दा बढी
barnanmedia.com · Sun Sep 22 21:59:56 UTC 2024

भारतमा एक नेपालीको निर्मतापूर्वक हत्या भएको छ । टाइम्स अफ इन्डिया काअनुसार एच महालक्ष्मी दासको हत्या भएको हो । शनिबार दिउँसो ३ः३० बजे मृतककी आमा र दिदीले उनी बसेको अपार्टमेन्टबाट दुर्गन्ध आएपछि घरधनीले बोलाएर मुख्य ढोका र त्यसपछि फ्रीज खोल्दा हत्या भएको खुलासा भएको हो ।
महालक्ष्मीको शरीरलाई ३० भन्दा बढी टुक्रा गरेर फ्रीजमा राखिएको थियो । उनी व्यालिकवलको पाइपलाइन रोडमा रहेको भवनको पहिलो तल्लामा बस्थिन् । उनी त्यही भवनको भुइँ तल्लामा बस्ने भवन मालिक जयरामसँग एक बेडरूमको आवासमा एक्लै बस्थिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)