आयोजक अन्नपूर्णसहित मार्भलेस, मनकामना र कश्यपलाई २१औँ अन्नपूर्ण चेस च्याम्पियनसिपको उपाधि
newsofnepal.com · Mon Jun 08 05:08:05 GMT 2026
काठमाडौं।
२१औँ अन्नपूर्ण चेस च्याम्पियनसिपअन्तर्गत विभिन्न उमेर समूहका प्रतिस्पर्धामा आयोजक अन्नपूर्ण स्कुलसहित मार्भलेस स्कुल, मनकामना स्कुल र कश्यप एकेडेमीले उपाधि जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)