स्ववियु निर्वाचनविरुद्धको रिट खारेज
barnanmedia.com · Sun Sep 22 22:08:56 UTC 2024

उच्च अदालत सुर्खेतद्वारा मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनविरुद्ध अदालतमा दायर गरिएको रिट खारेज भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी सङ्काय बिएस्सी बायोलोजी समूह पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी कृष्णप्रसाद अधिकारी, भरत बुढाक्षेत्री, सन्तोष चौधरी र रञ्जित विकले मतदाता नामावलीमा नाम छुटाएको भन्दै गत भदौ २७ गते विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा निर्वाचनका सबै प्रक्रिया रद्द गर्न अन्तरिम आदेशको माग गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)