सिन्धुपाल्चोकको लिपिङमा पहिरोले सडक भासियो, अरनिको राजमार्ग अवरुद्ध
onlinekhabar.com · Tue Aug 04 05:06:17 GMT 2026

१९ साउन, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।