मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रोमानियामा रेलको ठक्करबाट मृत्यु हुने सिन्धुपाल्चोकका शान्त र चितवनका निश्चल

kendrabindu.com · Tue Aug 04 05:13:07 GMT 2026

काठमाडौं । युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट ज्यान गुमाएका दुई नेपाली युवाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी-५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका-२०, बागबजारका २५ वर्षीय निश्चल तामाङ रहेका छन्।

उनीहरूको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीलाई उद्धृत गर्दै रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)